Posted by: magorkhe1 October 19, 2012
सरकार श्री पांच महाराजा धिराजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवको शाही Mistake
Login in to Rate this Post:     0       ?        
ए गुरु के भन्या , यी माओबादीले राजा लाइ बित्र्याऊछ्न भन्या ? गोरु ब्याउला र दुध पिऊला भन्ने आसामा बसेनन् अनि तिमि एल्साई गल्ति भन्छौ ?  जनताको ह्याकुला छाम्दै छन् के जनता अझै राजा आओस भन्छन कि भन्दैनन् भनि ? मत दान  गरेर राजा ल्याउने कि नल्याउने कुरा निर्क्यौल गरेको भए यिनले चुईक्क पनि गर्ने थिएनन.
मतदान गरेर हेरुन न त जनता के चाहन्छन ????????? यो कुरा उठे आजका सत्ताधारी नेताहरु सुरुवाल मुत्न थाल्छन |
 राजाको ब्यतिगत भ्रमण को नाजायज प्रोपोगान्डा फ़ैलाऊछन् |

Read Full Discussion Thread for this article