Posted by: magorkhe1 October 19, 2012
Login in to Rate this Post:
0
?
ब्रो : त्यो ठाउमा त ४ महिना देखि खसी पाल्ने ठाउमा गएर बैना दि सकेका हुन्छन , ठाउ बताए पनि का को पालो आऊला आए पनि बोका हैन बाख्री मा परिएला ?| कुनै पनि मासु बेच्ने पसलमा अस्ट्रेलियन बोका बेच्ने गर्छन | बोस्टन हे मार्केट जानु भए १२/७ पाइन्छ | अझ RI जानु भए बोकाको ह्याकुला नापी नापी किन्न पाउनु हुन्छ भन्ने सुनेको थिए ? If you go to Cambridge or Sommerville in MA , Heard Nepali stores sell goat meat. Market Basket may sell Australian Goat meat, if they do no carry then they can get one for you.
You can check this farm.
http://www.riversleafarm.com/
You can check this farm.
http://www.riversleafarm.com/
Last edited: 19-Oct-12 03:13 PM