Posted by: Janawar October 17, 2012
H1B Fraud is Killing America. Act Before too late
Login in to Rate this Post:     0       ?        
 २००८ मा, कतै जागिर नपाएसि एउटा internship पहिले नै गरेको र ओ पि टी भरि (खास त घण्टा हानेको) एक बर्षको दामी experience छ, आफ्नै साथीको under मा काम गरेको हो भनेर resume बनाएर फाल्देको, तुरुन्त कल पनि आयो. तर पुरानो resume पनि पो कताबाट पुगेको रहेछ त्यो संग. राम्रै शब्दमा यस्तो नगर्नु त भनी तर आफ्नो त सातोपुत्लो उड्यो त्यो बेला. 
Read Full Discussion Thread for this article