Posted by: Rahuldai October 16, 2012
Gorkha Dakshin Bahu Application for PhD
Login in to Rate this Post:     0       ?        
 एम एन ओ जी, 
 
यो नेपाल बिद्याभूषण (क) सबै मान्यता प्राप्त बिश्वबिद्यालयबाट पी एच डी गर्ने ले "तक्मा पाम" भनी निबेदन दिए दिनै पर्छ  र पाउछन पनि . नेपाल विद्याभूषण " ख " चाहि आफ्नो बिश्वबिद्यालयमा आफ्नो बिषयमा सर्बाधिक अंक ल्याउने मास्टर्स डिग्री धारी एक जनाले मात्र पाउछन  भने नेपाल विद्याभूषण "ग" चाहि एउटा विश्व बिद्यालय को ब्याचलर्स गर्ने ( जुनसुकै बिषयमा) मध्ये प्रथम हुने ले मात्र पाउने हुन्छ. 
Read Full Discussion Thread for this article