Posted by: magorkhe1 October 15, 2012
Girl's toilet
Login in to Rate this Post:     0       ?        
कुरै कुरामा :
( If you or your family building  home , try to make a dry  and non slippery bathroom  and save money as well  health ) 
काठमाडौँ मा गएको बेला धारा खोल्न बन्द गर्न गाह्रो भएकोले पसलमा छिरेकोथिए  | एक भद्र परिवार पनि किनमेल गर्दै हुनु हुन्थ्यो | मैले गफै गफमा घरको डिजाइन गर्छु भनिदिए  अनि DRY  बाथरूम बिसेस गरि ? आजकल पैसा भए पछी बाथरूममा पनि ग्रेनाइट राख्ने चलन बढेको छ , साथै  चिप्लिएर हर खुस्काउनेको संख्या पनि बढेको छ ( my distant relative had broken leg due to wet bathrooom and चप्पल ) | घर अगाडी खुल्ला चौर भए पनि गाडी राख्ने ब्यबस्था थिएन ( it would have a nice garage) , सिडीको चौडाई मनग्य भए पनि अँध्यारो थियो ( ठुला झ्याल राख्नु पर्थ्यो ) अनि बाथरूम ३० बर्स अघिको पारामा | नुहाउने ठाउ अनि हाताधुने अनि आची गर्ने ? यो भयो WET बाथरूम |
सल्लाह : भित्तामा  नुहाउने धारा अनि ६ इन्च गहिराइमा राख्ने , आची अनि हात्धुने राख्ने ,  पानि जाने स्लोप चाहि पछाडी भित्तामा पार्ने  ! He was surprised by my simple  advise  and was not enthuastic to pay me as he was in the earlier day.
यो फोटो मा कमेन्ट गर्ने कारण : पुरानो चलन गरे अनि साइडमा हुँदा अलिक सफा पनि हुन्छ कि भन्ने आसा हो |

Last edited: 15-Oct-12 11:37 AM
Read Full Discussion Thread for this article