Posted by: instagram October 15, 2012
Are Nepalese victim of Grand Conspiracy?
Login in to Rate this Post:     0       ?        
 हो येही कुरा हामीले पैले पनि साझा मा उठाको ठेउ , मैले त्यो thread  बिर्से. 
नेपाल लाइ भारत मा मिसाउने भारत को पुरानो योजना थियो , सिक्किम जस्तै , तर राना देखि लिएर महेन्द्र हुदै बिरेन्द्र सम्म ले त्यो सफल हुन दिएनन्. 
नेपाल लाइ एउतै सुत्र मा बाध्ने राजतन्त्र मात्र थियो , तेसकारण नेपाल लाई निल्न राजतन्त्र ढाल्न पर्ने थियो , 
राजा बिरेन्द्र को हत्या को आरोप ज्ञानेन्द्र माथि थपे जनता को घृणा ले राजतन्त्र ढल्छ भन्ने कुरा मा भारत बिसोस्ता थियो जुन उनि हरु को प्लान मुताबिकै भयो , अमेरिका सरकार ले पनि तेस्मा सहयोग गरेको छ. , भारत बाट भन्दा नेपाल बाट फ्री तिब्बत को नारा र चीन लाई दबाब दिन सकिन्छ भन्ने कुरा अमेरिका लाई प्रस्ट थाह छ . 
नेपाल लाई निल्न भित्र भित्रै खोक्रो पार्न जरुरत थियो जसको लागि माओबादी को जन्म भयो. नभन्दै भारत ले चाए जसतै माओबादी ले देस लाई खोक्रो नै पार्यो , अब देस लाई आफै मा तुक्र्यौदै आफु मा बिलिन गर्न भारत ले  मधेस आन्दोलन , जनजाति लाइ उचाल्दै छ . र हाम्रा नेता को येस्तई चाल हुने हो भने अब त्यो दिन धेरै टाडा छैन . 
मलाई अरु मा भन्दा पनि दुख लागेको कुरा चै शाही नेपाली सेना ले भारत को येत्रो सद्येंत्र मा साथ दिनु ले हो. दरबार हत्या काण्ड लगत्तै एक भारतीय पत्रिका मा नेपाली सेना ५०० करोड मा बिकेको छापिएको थियो, पैले त विश्वास लागेको थेंन तर अब सब कुरो केलौदै जादा हो भन्ने लाग्छ . 
जुन देसको सेना अरु को मतियार बनेर देस लाई बिलिन गर्न खोज्छ , जुन देस को नेता बिदेको कुरा सुनेर देस लाइ खोक्रो बनाएर मुख्य मन्त्रि बन्ने सपना देख्छ , जुन देस को हामी जस्तो  सो called  शिक्षित् जनता कुरै नाबुजी हचुवा को भर मा काग को पछाडी दौदंचौ त्यो तेस्को भाबिस्से के हुन्छ सर्ब बिबित नै छ . देस अब को अवस्थामा धेरै बेर रह्यो भने  ्यालेस्टाइन जस्ताइ संसार को नक्सा बाट हराउछ 
भगवान श्री पशुपति नाथ ले हाम्रो देस को रक्षा गरुन 
Last edited: 15-Oct-12 09:24 AM
Read Full Discussion Thread for this article