Posted by: magorkhe1 October 11, 2012
Girl's toilet
Login in to Rate this Post:     0       ?        
नाम अनुसारको काम कुरा गर्यो फन्टुसले !

तेस्रो फोटोमा ढोका सिधा राखिएको छ, सायद यो हाम्रो चलन नै होला , तेस्लाई साईडमा ( It would be a better idea if the user faces wall not the door)  राख्दा के हि बिग्रन्छ ?
कथम कदाचित हतारमा चुकुल लगाउन बिर्सिएर  बटुवाले भग को दर्सन गर्छ अनि बिचराले आर्को यातना सहनु पर्ला !  सुझाब मात्रै हो 
Good to see the goodwork of Help Nepal.

Last edited: 11-Oct-12 03:52 PM
Read Full Discussion Thread for this article