Posted by: mulmiz October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
 लाहुरे , तपाईले भन्नु भाको गीत मेरो मस्तिश्कमा पनि बजि रहेको छ, जहा सम्म लाग्छ त्यो गीत " कति राम्रो यो हो कंचनजंगा, होss कंचनजंगा, कंचनजँगा..."महिलाको आवाजमा गुन्जिन्थ्यो, थानेले भने झैँ उषा मंगेश्करले गाको होला कि
Good luck
Read Full Discussion Thread for this article