Posted by: nepalilaure October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
मैले promote गर्न खोजेको होइन है, नया पुराना नेपाली गीत हरु यहाँ छन् |
www.nepalimp3download.com

original audio quality मै छन् | youtube converter पनि नचाहिने , direct download गर्न पाइने | बैध अबैध के हो थाहा छैन , तर मेरो बिचारमा पुराना गीत हरु त public property भैसके , तेसैले पुराना गीत download गर्नु morally पनि नराम्रो होइन , बरु नेपाली गीत सुन्ने मान्छे बढ्नु राम्रै हो |
Read Full Discussion Thread for this article