Posted by: ThahaChaena October 10, 2012
Login in to Rate this Post:
0
?
धेरै धेरै धन्यबाद ठुल्दाई अनि मुल्मीदाइ ..... अब कहिँ पाइन्छ कि धुचाक्कर लगाएर खोज्न पर्यो.... कस्तो गारो पुरानो गीतहरु खोज्न.....
अरु देश र अरु भाषाको त सजिलै पयिंचा त ...किन्न या दौन्लोद गर्न नेपालका गीत मात्र किन एस्तो गारो भाको भेत्तौना.....
अरु देश र अरु भाषाको त सजिलै पयिंचा त ...किन्न या दौन्लोद गर्न नेपालका गीत मात्र किन एस्तो गारो भाको भेत्तौना.....