Posted by: Rahuldai October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
 सोह्र उमेरै मा म पनि झिल्के हुँदो हो... अहिले पो बुढो भयो ......... चाही मुल्मी ले भनेको सही हो- कल्याण शेरचन र साथीहरु 
 
बालुजु माथि हो नि नारान सैली र माइली साथी , एउटी आउंछु भन्थी रेशम चुल्ठो बाटी ....ड्राइभर लाई नि ढाँटी , सुबेदार लाई नि ढाँटी .. एउटी आउंछु भन्थी रेशम चुल्ठो बाटी ..... 

यो चाही ... उही हरि बहादुर अर्थात हरिबहादुर रंजितकार ले गाएको गीत हो . 
 
Read Full Discussion Thread for this article