Posted by: mulmiz October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
 थाने, 
मेरो जानकारी मुताबिक "सोह्र बर्षे उमेरैमा" गीत गाउने गायक स्व: कल्याण शेरचन हुन् , म गलत पनि हुनसक्छु
हुन त पुरानो सुन्न पाए त हुन्थियो, तर छैन, अरुले गाएको चै युटुबमा छ

Read Full Discussion Thread for this article