Posted by: nepalilaure October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
एस्तै एस्तै गीत मन पर्ने साथीहरु लाई अम्बर गुरुङको यो गीत पनि मन पर्चा होला: "नौ लाख तारा उदाये":
http://www.youtube.com/watch?v=shLSXhlwUmA

अनि मैले खोजेको original गीत खोज्न चै सिक्किम नै जानु पर्ला जस्तो छ नेपाल गएको बेलामा :) मेरो बिचारमा त्यो गीत काठमाडौँ मा रेकोर्द भएको होइन |
Read Full Discussion Thread for this article