Posted by: _ October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
 यो भिडियो को 4:40 मा बज्ने गीत होइन कि?  उषा मंगेशकर ले गएको "कति राम्रो यो प्यारो कंचनजंघा........" पो हो कि? त्यो चाहिं तर कतै भेतिएन:


Read Full Discussion Thread for this article