Posted by: nepalilaure October 10, 2012
एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
Login in to Rate this Post:     0       ?        
कृपया भनिदिनु होला, थाहा छ भने , दिमाग मा यो बाहेक अरु सोच्न सकेको छैन |
नारायण गोपालले गाएको "मेरो प्यारो ओखलढुंगा" अनि हिरण्य भोजपुरे को "लहर पहरा...छहरा को देश " जस्तै जस्तै भाव आउने तर "कन्चंजंगा हिमाल" लाइ मुख्य बिसय बनाएर गाएको एउटा गीत छ | रचना , गायन कसको हो केहि थाहा भएन | कम्तिमा पनि २०/२५ बर्ष अगाडीको हुनु पर्छ| धन्यबाद |
Read Full Discussion Thread for this article