Posted by: ThahaChaena October 9, 2012
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 "......जीवन दिनमा हैन पलमा हुन्छ शायद। मैले धेरै दिन जिएपनि उसले धेरै पल भोगेकी छे, त्यसैले म दिदी नै भए पनि उ भन्दा कान्छी छु......" .... मेरो पनि धेरैजसो येही सोचाई हुनेगर्छ.... मेरो अपरिपक्वता र आधा-कल्चो कुरा सम्झेर सधै आफुलाई काचो नै सम्झिन्छु .... र छु पनि ..... 
 
फुच्चे साथी ,  राम्रो गयो यहाँ सम्म अब बाँकि लेख को प्रतिक्ष्यारत् .....
Read Full Discussion Thread for this article