Posted by: jahbles October 8, 2012
जीवन एक दुख अनेक
Login in to Rate this Post:     0       ?        
जीवन एक दुख अनेक
चाहेको हुन्न खोजेको पाइन्न
समय चक्र घुमे सरि घुमी रहेछ
दलदल मा धसिए झैँ धसी रहेछ
भन्छन जीवन एउटा खुल्ला मंच
तर चार ढोका भित्र निसासिएको भैरहेछ अनुभभ
बुज्न गारो यो समय को खेल
कहिले त होला हाम्रो मेल ?

के यो मेरो मात्र कथा हो कि तिम्रो पनि?
Read Full Discussion Thread for this article