Posted by: magorkhe1 October 7, 2012
Login in to Rate this Post:
0
?


अनि यो बस्ताकोटी लाइ यो ठाउमा सरुवा गरे बापत कति बुझाएको थियो वा मासिकी कति बुझाउने सर्तमा ट्या गाको कुरा पनि खोजि नीति गरिदिए हुन्थ्यो | अनि लहरो गृह मन्त्रि सम्म मात्र हैन पार्टी हेड़ क्वार्टर सम्म पुग्ला |