Posted by: Tapari Bahun October 5, 2012
Login in to Rate this Post:
0
?
चिन्ता लिनु पर्दैन साथी, उनि हरुले खाली Background मात्र सोद्छ तर english र Math को exam दिनु पर्न सक्छ त्यसैले तयारी गरेर जानु| प्राय धेरै लाई MAVNI को बारेमा थाहा हुन्न त्यसैले कहिले कहिँ आफैले भन्नु पर्छ|..good luck.