Posted by: mulmiz October 5, 2012
परिवर्तन.....
Login in to Rate this Post:     0       ?        
 बिशाल, थाने - धेरै धन्यबाद मनपराईदिनु भएकोमा

लहरे - चोट के हो बेथा के हो, म जस्तो घाईतेलाई सोध .......... :)

ठुल्दाई - संसारका सबैभन्दा खराब मान्छे खोजी हिडेँ, जब आफैलाई नियालेर हेरें आफु भन्दा खराब कोई पाईनन ः)। आफुलाई त्यो श्रृन्गार पटार गर्न आउंदैन दाई यसो सल्लाह पाम न त पाउडर साउडर डल्ने बारे :)

बाघदाई - थिईन(छिन) कोई कोई :)
Read Full Discussion Thread for this article