Posted by: Bhunte October 4, 2012
Flight to Nepal via Shanghai/Kunning
Login in to Rate this Post:     0       ?        
Thanks guys

अरब मुलुक भएर ऊदने जहाज हरु मा सो समस्या मैले पनि सुनेको हु. येहा एउटा इन्डियन बजार मा त "डोन्ट फ्लाई एमेरेट्स " लेखेको ब्यन्नर छ्याप छ्यापी पनि देखियो . भने पछी त्यो रुट राम्रो छैन रहेछा. यात्रु हरु ले धेरै दुख झेल्नु पर्ने रहेछ. अब कुरा के भने चाइना को बाटो मा कस्तो अनुभव छ तपाई हरु को? 
Read Full Discussion Thread for this article