Posted by: mno October 2, 2012
नेपालका राजदूतहरु
Login in to Rate this Post:     0       ?        
The so called self declared nepali netas of america( with american citizenship), अमेरिका जस्तो ठाउँ मा त हात मसारी मसारी हजुर हजुर गर्दै अगाडी पछाडी गर्छ भने नेपाल गए पछि त खुट्टै ढोग्चा हो | अमेरिकाने नेताहरु को त एस्तो हालत छ भने|

उता नेपालमा गाउबाट काठमाडौँ झरे पछि सबै जना आफुले आफुलाई नेता र पत्रकार सम्झिंचा र बाटो मा उत्रिन्चा |
गाउको सबै जना मन्त्रि को भान्जा भान्जी मामा मैजु दिदि दाई काका काकी | 
त्यो मन्त्रि तेरो गाउले हुदैमा तैले धाक दिन सुहौचा
Read Full Discussion Thread for this article