Posted by: nepcha1 October 2, 2012
नेपालका राजदूतहरु
Login in to Rate this Post:     0       ?        
ठीक भन्नु भयो, यो सबै चाकडी गर्ने बानीले भएको हो, माकुनेको टेक्सासको भिडियो हेरेको थिए, माकुने कति महान छ भनेर धेरैले भाषण दिएर चाकडी गरिरहेको

कस्तो लाज नभएकाहरु, जब सम्म माकुने र यी भ्रस्ट नेताहरुको जुत्ता चाट्ने जमात रही रहन्छ, तब सम्म यी भ्रस्टहरुले सोझा नेपालीको रगत चुस्न छोड्ने छैन 
Read Full Discussion Thread for this article