Posted by: Bhunteey October 1, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
राम्रो प्रस्तुती, मात्र रक्सी पानको समयमा भनिएका कुराहरुलाई यसरी मार्मिक रुपमा प्रस्तुतीकरण गर्ने ठुल्दाईको कलालाई सलाम
तर हतारो ले हो या अन्य कारणले कथा बिना सम्पादन गरी प्रकाशित भए झैँ लाग्यो, भन्नुको तात्पर्य पूर्ण बिराम हुनु पर्नेमा फुलस्टप छ, र अरु केहि शब्दहरुमा त्रुति छन्, र ती त्रुतिहरु मैले यहाँ लेखिराख्नु पर्दैन होला ।
अर्को भाग सम्पादन गरी प्रकाशित होला भन्ने आशका साथ कुर्दैछु । 
Read Full Discussion Thread for this article