Posted by: tama_aalu September 29, 2012
रूम मेट चाईयो!!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
 रूम मेट चाईयो!!!!!!!!!!!!!!!!!!!!!!! लौन साथी हरु Houston  मा भर्खर सरेर आएको नया अपार्टमेन्ट लिएको अति नै महँगो भो/ DOWNTOWN  बाट एकदम नजिक छ अपार्टमेन्ट चाइ/ कोहि नेपाली हरु ले रूम मेट खोजि राखेको भए चै मलाई इमेल गर्नु होला. BTW  रूम चै सिंगल बेड हो तर living रूम मस्त को छ/ पैसा छे $७३५ (including all Utilities ). म चै चुरोट नखानी, केटा, २६ वर्ष को, गहुगोरो बर्न को/
इमेल ठेगाना : 
रूम मेट चाईयो!!!!!!!!!!!!!!!!!!!!!!! लौन साथी हरु Houston  मा भर्खर सरेर आएको नया अपार्टमेन्ट लिएको अति नै महँगो भो/ DOWNTOWN  बाट एकदम नजिक छ अपार्टमेन्ट चाइ/ कोहि नेपाली हरु ले रूम मेट खोजि राखेको भए चै मलाई इमेल गर्नु होला. BTW  रूम चै सिंगल बेड हो तर living रूम मस्त को छ/ पैसा छे $७३५ (including all Utilities ) म चै चुरोट नखानी, केटा, २६ वर्ष को, गहुगोरो बर्न को/
email: tama_aalu@yahoo.com
Read Full Discussion Thread for this article