Posted by: magorkhe1 September 25, 2012
jhyaap hanne saathi
Login in to Rate this Post:     0       ?        
ब्रो: तपाइको दिमाग त्यो झ्याप झ्यापे ले सडकाई दिए जस्तो छ| चोर्न त चोरे तर त्यो मर्सियाको त हो नि , म त चोर माथिको चण्डाल हु भन्ने संग लामो संगत नगर्नुस - आदत बिग्रीए पछी त्यो गरेको   होस् वा नेपालीकै होस् लामा हात गर्ने बानि जादैन | नेपाल मा घुस मागे खाए भनि हामि के को माथा पच्चीस गर्ने अमेरिका पुगेका को तेही ताल छ |
ग्रीन कार्ड लिने बिचार छ कि छैन - कि पैसा चोर्ने नेपाल फर्किने बिचार भए के हि भन्नु छैन, मन र दिमाग एक बनाइ सकेका लाइ सम्झाउन खोज्नु भालुलाई पुराण सुनाउनु हो |

Read Full Discussion Thread for this article