Posted by: magorkhe1 September 23, 2012
Are the Hindus Destined to Become an Extinct Race?
Login in to Rate this Post:     0       ?        
सूर्यलाई हत्केलाले छेक्ने प्रयास गर्ने हरु बास्तबिकता चिन्न खोज्नुभन्दा आमाचाक्ली सब्द पर्योग गर्न पछी पर्दैनन् |
ब्रो : हजुरको म्याथ गलत छ | हरिकुजेल Airport को  Departure  गएछन अनि अचम्म मान्दै भनेछन , लौ यो सहरमा मान्छे रित्तिने भएछ सबै गएका गएई छन् , पछी Arrival मा लगे पछी फेरी आच्म्म मान्दै सहरमा खुट्टा राख्ने ठाउ नहुने भयो भन्ने हुनकी भनेको  तर उसको घैटोमा घाम लागि सकेको रहेछ | कुरा सुन्दा तेसतै लाग्यो | कहिले मारा मार भएको थिएँन ?
In india the muslim population growth rate is 10 times more than hundu. All Eurpopian countries will be outnumbered by Muslims in 30 years.
Read Full Discussion Thread for this article