Posted by: shirish September 20, 2012
Thank You from Help Nepal
Login in to Rate this Post:     0       ?        
 MNO et al,

हेल्प नेपालले १ करोड ७५ लाख रुपैयाको अक्षय कोष स्थापना गरेको छ जस्को ब्याजले दैनिक काम चलाउन, अफिस सन्चालन गर्ने, कर्मचारीको तलब दिने ब्यबस्था भएकोले प्रोजेक्टकोलागी भनेर र डोनेसन आएको १००% पैसा प्रोजेक्टमा खर्च गर्दछौं ! बाँकी सबै भोलेन्टिएर द्वारा काम चलाईन्छ ! हेल्प नेपालको मोडेल अलि भिन्दै छ ।

यि लिंक हेर्नु होला

 http://helpnepal.net/overheads
http://helpnepal.net/financial-reports

Read Full Discussion Thread for this article