Posted by: magorkhe1 September 20, 2012
Help "Help Nepal Network" win 250,000 $ with your single vote.
Login in to Rate this Post:     0       ?        
नेपालीले दान धर्म भनेको ब्राम्हण लाइ संस्क्रितोतंत्र बाचन गराए पछी हुन्छ बन्ने मस्थिति बाट  उठ्न २-४ पुस्तानै पार गर्नु पर्छ जस्तो लाग्छ किन भने - आफ्नो गोजी बाट जाने पनि हैन नत बाउ बाजेले कमाएको बाटै जाने हो तै पनि कुनै संघ संथाले पाउने कुरामा पनि हामि संकीर्ण बिचार बाट मुक्त हुन सकेका छैनौ | It is only you can widen your horizen.
Read Full Discussion Thread for this article