Posted by: SAP Dude September 20, 2012
देवी-देवताहरुको दर्शन गर्न र पश्चिम नेपालका दाजुभाई तथा दिदीबहिनीहरु लाई भेट्न यहाँहरुको घरदैलोमा आउँदैछु। पाल्नु होला। - ज्ञानेन्द्र वीर बिक्रम शाह देव
Login in to Rate this Post:     0       ?        
बिचरो राजा लाइ चुनाब लड्यो भने १% पनि भोट आउदैना फेरी किन डाराका हुन् यी पार्टी हरु| मौका परेको बेलामा बुद्धि लागेन ज्ञाने को अहिले भ्रमण गरेर के गर्नु |
Read Full Discussion Thread for this article