Posted by: ThahaChaena September 20, 2012
देवी-देवताहरुको दर्शन गर्न र पश्चिम नेपालका दाजुभाई तथा दिदीबहिनीहरु लाई भेट्न यहाँहरुको घरदैलोमा आउँदैछु। पाल्नु होला। - ज्ञानेन्द्र वीर बिक्रम शाह देव
Login in to Rate this Post:     0       ?        
 खै कहाँ पढेको थिए "जनताले भन्दा नि यी पार्टीहरुले ज्ञानेन्द्रलाई राजा धेरै मन्द रहेछन " .... बिचरो पनि त नेपाली हो आफ्नो देश नि आनन्दले घुम्न नपाउने .... पार्टीको नजरबन्दमा बस्न पर्ने जस्तो..... घुमोस पुजा गरोस ... यी पार्टीलै के को टन्ट़ा हो..... कि आफुहरु नि गाउँ गाउँ घुम्न जानु..... जनताले मार्लान भनेर आफु चै राजधानीबाट निस्किदै नानिस्किनी .... हुन त धेरै घिचेकोले  मोरा नेताहरुलाई हिड्न गारो भाको होला... 
Read Full Discussion Thread for this article