Posted by: sumandongol September 19, 2012
chor partyharu
Login in to Rate this Post:     0       ?        
 चोर पार्तीहरु , के ज्ञानेन्द्र एक नेपाली नागरिक होइन र ? उसलाई पनि देश्को बारे सोच्ने,घुम्ने,बोल्ने पुरा हक र अधिकार छ ।देशको  यस्तो अवस्था बारे जो कोही एक सच्चा नेपालीलाइ दुख  लाग्छ ।तिमीहरु जस्तो उदुसले नेपालको कती बेल्लासम्म रगत चुस्ने ?बरु तिमीहरुले पनि एक नेपालिले अर्को नेपालिको समान गर , अधिकार हनन नगर , हामिलाई पार्टी भन्दा देश  प्यारो छ । यसकारण भुस्या कुकुर्हरु जो आए पनि देश्लाई माया र हित गर्ने मान्छे चाहिन्छ्, देश बेच्ने होईन । 
Read Full Discussion Thread for this article