Posted by: grgDai September 19, 2012
Login in to Rate this Post:
0
?
कान्तिपुर, नेपाल टिभी, इमेज च्यान्नेल आदि स्टेसनमा देखाको भए पक्कै पनि जितथ्यो होला . मिस नेपाल श्रीस्ती श्रेष्ठले त एक लाख भन्दा बढी लाइक पाएका थिए | नेपालीहरु एस्तो फ़ोरेन एड कम्पेतिसनमा पाएको रकम कसैले खाइदेला कि भनेर दराको पनि होला नत्र नेपाली टिभी स्टेसनमा कनेक्सन त कसै न कसैको थियो नै होला