Posted by: 28th amendment September 18, 2012
Shocking...Why Sajha don't have Banner for Voting of Chase Community Giving?
Login in to Rate this Post:     0       ?        
हेर लभ नेपाल ब्रो बंगालादेश र अफ्रीकामा नेपाल भन्दा दयनीय स्थीती छ । र त्याँहाका जनताको अधीकांश नेपालीहरूको जस्तो पहूच पनी छैन सबै कूरामा ईन्क्लूडीङ फेसबूक । अनी मानबीय
 दृष्टीकोणले हेर्ने हो भने तीमी गूलेले पनी अफ्नो कजको दीनरात बीज्ञापन गर्न छाडी अफ्रिकालाई भोट गर्नू उचीत होला ।अफ्रीकालाई भोट गरे भने नेपालमा भ्न्दा बढी ओरीजीनल कजमा खर्च हून्छ भन्नेमा दूइमत नहोला ( ब्रो को पनी घर त धान्नै पर्यो, ग्यास पनी २०० पूग्न थालेको छ रे) । खयर मैले यो सबै कूरा भूलेर तीम्लाई नै भोट हालेको छू, ६ महीनामा नतीजा देख्न पाएनौ भने जाठो आम्माकशम दर्हो खौं खान्छौ ।
Read Full Discussion Thread for this article