Posted by: lamopuri September 18, 2012
where is our society heading?
Login in to Rate this Post:     0       ?        
 बिश्व सुन्दरी प्रतियोगीलाई भोट गर्न मरिहत्ते गर्ने तर गरिबी तथा अभाव ले ग्रस्त बाल बालिका को उद्दार को लागि भोट गर्न कन्जुस्याई गर्ने हाम्रो महान नेपाली जनता देख्दा हाम्रो समाज साचिकै कता गैरहेको छ , मलाई सोच्न बाध्य तुल्याएको छ !http://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=dca8f40e2c
Read Full Discussion Thread for this article