Posted by: magorkhe1 September 18, 2012
भेंडाका बथान
Login in to Rate this Post:     0       ?        
सित्तैमा पायो भने अलकत्रा पिऊने जात भएको छ नेपालीको अनि अरुको सम्पत्ति तोडफोड को के कुरा तिनको बाऊले कामाएको हैन ? काम छैन बुहारी के कन्याऊँ जा भन्ने उखान मा " काम छैन छोरा टायर बाल्न र मात्र फोड्न जा"
खालि दिमाग सैतानको डेरा भनेको यही हो !

Read Full Discussion Thread for this article