Posted by: Baby B September 16, 2012
Login in to Rate this Post:
6
?
Liked by
साथीहरु, अब भोट गर्ने समय धेरै बाँकी छैन। हामीले न्याय हेल्थलाई पहिलो दश स्थानमा राख्नैपर्छ अनि मात्र हामीले दुर्गम जिल्ला अछाममा १ लाख अमेरिकी डलर पठाउन सकिन्छ। अब झण्डै २ दिन मात्र बाँकी छ! आफु पनि भोट गर्नुस् र कम्तिमा १ जना साथी र १ जना परिवारको मान्छेलाई पनि नेपालको लागि भोट गर्न लगाउनुहोस्। तपाइहरुको केही मिनेटको लगानीले गरीब नेपालीहरुले ज्यानै बचाउन सक्छ।
१. यो लिंकमा क्लिक गर्नुस: http://bit.ly/votefornepal
२. Vote बटनमा क्लिक गर्नुस्। संगै "Allow Application" देखा पर्छ। त्यसमा क्लिक गर्नोस् अनि नयां पेजमा Log in with facebook मा क्लिक गर्नुस्।
३. Vote बटनमा क्लिक गर्नुस्।