Posted by: shirish September 16, 2012
Login in to Rate this Post:
0
?
हामीले क्रिकेटमा नेपाललाई जितायौं। अब गाउंगाउंमा स्कूल र पुस्तकालय बनाउन फेरी नेपाललाई जिताउने बेला आएको छ। एउटा अन्तराष्ट्रीय परोपकारी प्रतिश्पर्धामा सयौं सस्थालाई पछि पारेर हेल्प नेपाल नेटवर्क एक नम्बरमा रहेको छ। हामी सारा नेपाली मिलेर फेसबुकमा जम्मा एक मिनेट मात्र समय दिएर भोट दिंदा नेपालले जित्ने निश्चित छ। नत्र एउटा अमेरिकी संस्थाको जित हुनेछ। लौ साथीहरू अहिले नै भोट गरिहालौं र श्यर पनि गरौं
है। भोट गर्ने तरिका यस्तो छ:
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://apps.facebook.com/ chasecommunitygiving/charity/ view/ein/ 51-0496452?ref=6a47449e94 मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://apps.facebook.com/