Posted by: Aastha_TM September 15, 2012
CR6 help wanted
Login in to Rate this Post:     0       ?        
यो CR6 category भनेको के रैछ ? मेरो एउटी साथीको CR6 छ रे तर नेपाल गयो भने फर्कन समस्या हुन्छ कि भन्दै थिई, लौन हो Green Card का पण्डित हरु बताइदिनु प-र्यो  यो CR6 category भनेको के रैछ| यो हरियो पत्तोको नाटक पनि कत्ति गर्न सक्या यार |
Last edited: 15-Sep-12 09:38 AM
Read Full Discussion Thread for this article