Posted by: magorkhe1 September 13, 2012
Who is a “Nepali?”
Login in to Rate this Post:     0       ?        
नेपालमा जन्मिएको नेपालमै हुर्किएको अनि माओबादी को नेता पनि भै खाको - तर देस भने २ सताब्दी पछी धकेल्ने नेपालि भन्दा बर्मा जन्मिए को होस् वा पुर्ब ( बिगतको) नेपाल दर्जलिंग मा जन्मिएको होस् तर नेपाल र नेपाल भूमिको मन सम्मान र भुमि रक्षार्थ पछी पर्दैन तो सच्चा नेपाल प्रेमी हो , मात्र नागरिकताले नेपाली चिनाउनु  हाम्रा धार्मिक नेताले जन्म ले मात्रै हिन्दु हुन्छ भन्ने छुद्र मस्तिस्क का उपजको उजगार मात्रै हो |
यो कुरा पढदा मेरो काठमान्दु  सहर र त्यो सहरमा बस्ने सहरिया अरु पाखे ( चाहिदैन ) अनि त्यो मात्रै नेपाल सम्झने संग तुलना गर्न मन लाग्यो,|
Read Full Discussion Thread for this article