Posted by: bibhav9 September 11, 2012
Help "Help Nepal Network" win 250,000 $ with your single vote.
Login in to Rate this Post:     0       ?        
नेपालको लागि एक मिनेट:
नेपाली साथीहरु, हामीलाई यो प्रतियोगितामा सहभागि भएका ३ वटै नेपाली संस्थाहरूलाई समर्थन् गर्ने अवसर मिलेको छ। हेल्प नेपाल र GMIN लाई भोट गर्नु भएकाहरुले आफ्नो दोश्रो भोट सुदुर पश्चिममा १ लाख जनालाई नि:शुल्क स्वास्थ्य सेवा पुर्‍याउदै आएको न्याय हेल्थलाई दिन नभुल्नु होला। न्याय हेल्थ अहिले ११ स्थानमा छ र तपाईको भोटले सबै नेपाली संस्थाहरूलाई पहिलो पाँच स्थानमा पुर्‍याउनेछ।

१. यो लिंकमा क्लिक गर्नुस:
https://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?app_data=ein|20-3055055
२. "Like" मा क्लिक गर्नुस (अथवा "allow application" मा क्लिक गर्नुस)
३. "भोट"मा क्लिक गर्नुस
Read Full Discussion Thread for this article