C Am
बनेको छ पहराले यो छाती मेरो
C G
बगेको छ छहरा रगत मा मेरो
Am C Am C
पखेरु मा जन्मे पाखुरामा खेल्ने
C G C D
म झुक्दै न झुक्ने नेपालको छोरो
C Am D C
म झुक्दै न झुक्ने नेपालको छोरो
C G C Em
(खोसेको रोटि ले मेरो पेट भरिन
Am C
मागेको धोतीले मेरो लास छोपिन्न )x2
G
घोटिएर हात पाउ झरी जाउन औला
Em G D C
तर कोहि अगाडी इ हात जोडिन्न इ हात जोडिन्न
repeat chrous
C G C Em
(म आगो सहन्छु आन्याय सहन्न
Am C
म तृष्णा सहन्छु तिरस्कार सहन्न ) x2
G
मेरो सिर उडाउ बरु त्यो सहन्छु
Em G D C
तर कोइ परायाले टेके सहन्न टेके सहन्न
repeat chrous
i thik this is it but if there is sth wrong feel free to comments