Posted by: SalimMiyaFmVirginia September 6, 2012
Help "Help Nepal Network" win 250,000 $ with your single vote.
Login in to Rate this Post:     0       ?        
सफा पानि पुराउने हो, पानि पुगे पछी हात धोएर खानलाई नेपालिले अंग्रेजी सिक्नु आघि नै जानेको हो
स्वास्थ भनेर gross कुरा नगरौ, पानि छैन, पानि आए सफा छैन

हेल्प भन्ने शब्दै के के, त्यो thought नै कमजोरी हो

सुरुवात गर्ने हो, बिरुवा रोप्ने हो, sustain गर्ने हो, घरमा भात हुदैन, कसरि school जाने
सधै बैशाखीमा हिडाउने? सधै help

vote त राखिन्छ तर जोड alliance लाई..सधै आफ्फै powerful भर के गर्ने
Alliance for economic independence, alliance for local economics, alliance for sustainable development  

जय नेपाल

सलिम मिया
फ्रोम भर्जिनिया


Read Full Discussion Thread for this article