Posted by: True Nepali September 6, 2012
Chinta ta ta chita chita in Teej
Login in to Rate this Post:     0       ?        
यो प्रोग्रामले point out गर्न खोजेको कुरा त ठिक्कै लाग्यो. तर चंनेल ले त्यसरी dance गरिरहेको दिदीबहिनीहरु
लै TV मा देखैदिएको मलाई  त मनपरेन. कमसेकम face त blur गर्नसकिन्थ्यो नि. तर लाग्छ कि यी channel हरु लाई अरुको privacy मा interfere गर्ने right छ. के एसो गर्नु ठिक हो ? यिनीहरुलाई त sue गर्दिनु पर्ने .

P . S . मेरो ति दिदीबहिनीहरु संग कुनै personal सम्बन्ध छैन
Read Full Discussion Thread for this article