Posted by: mech September 2, 2012
मल मा पुस कार्ट राखेर गुजारा चल्ला ?
Login in to Rate this Post:     0       ?        
सपिंग  मल मल तिर एउटा पुस कार्ट (कियोस्क) राखेर केहि काम गर्नु पर्यो भन्ने सोच्दै छु. मोबाइल फोन को सर समान बेच्नु पर्ला भन्ने सोच्दै छु. खासै अनुभव छैन. सुरुमा मार्गदर्शन को आवस्क्यता परेको थियो, अलिकाती अनुभव छ भने सेयर गरिदिनु हुन्थ्यो कि  ? 
Read Full Discussion Thread for this article