Posted by: 28th amendment August 31, 2012
Login in to Rate this Post:
0
?
हेहेहे हाम्रो रामप्रशाद ब्रो लाई नि कोट गर्या राइछ ! ओये साप्ताहिक को पाजी जर्नलिस्त हामी पनि त साझाको सानो तिनो " ब्यादयास " नै होनी खोइ हाम्रो समाचार कैले आउँदैन !