Posted by: saja August 30, 2012
Best Nepali Restaurant in Queens, NY
Login in to Rate this Post:     0       ?        
७२-broadway  डेरा restaurant को अगाडी नेपाली दिदि को पसल छ, नेवारी फूड खाने हो भने. एकदम मिठो चतामारी बारा बनाउनु हुन्छ. अलि स्यानो छ ठाउँ चाही नेपाल को भट्टी जस्तै छ, एकदम मिठो पकाउनु हुन्छ.
Read Full Discussion Thread for this article