Posted by: _____ August 26, 2012
आफु नि स्कुल बाट भागिन्थो तर एस्तो चै कैले गरिएन , देस को प्रगति हुदै छ
Login in to Rate this Post:     0       ?        
 बाबु आमा लाई पाहिचन को राजनीति गर्दै मा फुर्सद छैन. छोरा छोरी ले पहिचान लाई सिंगान पुछेर  फ्याल्या पत्तै छैन .
घर मा टोल मा तरुना तरुनी के गर्दै छन् पत्तै छैन .
आफ्नो पहिचान को लागि गालि गालौज मा उत्रिने हरु पहिला आफ्नो पहिचान आफ्नो घर भित्रै कायेम राखौ आनी मात्र बाहिर. 
समाज कहाँ पुगी सक्यो , बुडा राजनीतिज्ञ  र बिदेसी का पैसा खाएका हरुलाई छे पहिचान चिएको छ .
आंग काजि जस्ता हरु खस को आँखा झिकेर गुच्छा खेल्ने भन्नु हुन्छ , आफ्ना   छोरी हरु अरु को गुच्छा समातेर हिडेको थाहा छैन 
 
यो video  त एउटा उदाहरण मात्रै हो. हिजो आज नेपाल मा सबै जात जाति का केटा केटि हरु पाए सम्म येसरी मोज गरेर हिडी रा छन्
पहिछान पहिछान वनेर चिच्याउने हरुलाई यो एउटा झाप्पड हो, समाज ले आफ्नो course  लिन्छ   बुडा हरु कराएर हुन्छ 
 
Read Full Discussion Thread for this article