Posted by: jethobatho August 25, 2012
yaha chha desh ko chinta
Login in to Rate this Post:     0       ?        
धेरै भो सहमति, राजनीतिक गतिरोधको अन्त्य, अध्यादेश, प्रधानमन्त्रिको राजिनामा, याँ वाँ यो त्यो आदि इत्यादी सुनेको, न त गुले प्रधानमन्त्रीले राजिनामा नै दिन्छन, न त पार्टीहरु सहमतिको बिन्दुमा नै पुग्न खोज्छन | सबैजना कसरि सत्य हत्याउने अनि मोज गर्ने भन्ने सुरमा छन् | यो मुजी नेताहरुको गु भरेको दिमागले देशलाई डुबाउनु डुबायो |
Read Full Discussion Thread for this article