Posted by: Geology Tiger August 24, 2012
aryan lai mann pareko film
Login in to Rate this Post:     0       ?        
इन्टेलिजेन्ट मित्र,

कुरा त्यो होइन, यहाँ हामी मध्ये धेरैलाई को हो आर्यन भन्ने पनि थाहा छैन । नेपालमा मुस्किलले एक दुई जाना राम्रा कलाकारहरु होलान् । तिनीहरुले के गरिरहेका छन्, तिनिहरुले कसको मुवी हेर्छन् त्यो पनि थाहा छैन हामीहरुलाई । होला दु:ख गर्‍यो होला, राम्रो कलाकारिता पनि देखाउछ होला, तर पनि अहिले नै आर्यनले के लाउछ र आर्यनले के हेर्छ भनेर पछी लागिहाल्नुपर्ने स्थिती आएको छैन ।

मेरो बिचारमा इन्टेलिजेन्टगाइ जो विदेशमा बसेर तहल्का मच्चाइरहेको छ, जसले साझामा लेखेर तहल्का मच्चाइरहेको छ, जो धेरै इन्टेलीजेन्ट छ .. खासमा त्यो आर्यन भन्ने फुच्चेले इन्टेलिजेन्टगाइले कुन मुभि हेर्छ, उसले कस्तो ड्रेस लगाउछ र कस्तो बोल्छ । त्यो सबै कुराको फलो गर्नु जरुरी छ ... अनि मात्र आर्यनको केही मुल्य होला ... नत्र त को आर्यन को आर्यन नि ...
Read Full Discussion Thread for this article